७ आश्विन २०८३, बुधबार
समाचार

फ्रान्समा अहिलेसम्मकै उच्च कोरोना संक्रमित, एकैदिन थपिए २ लाख ७२ हजार

पेरिस । फ्रान्सका स्वास्थ्य अधिकारीहरुले यहाँ ठूलो संख्यामा दैनिक कोभिड संक्रमित भेटिएका बताएका छन् । युरोपमा पछिल्ला दिनहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको यहाँका अधिकारीरुले जनाएका छन् । मंगलबार त्यसको पछिल्लो २४ घन्टामा