२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

ट्रमा सेन्टरमा अर्का एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं । काठमाडौँको ट्रमा सेन्टरमा अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु