२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’को माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ । आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र ‘अर्ली इलेक्सन’को माग गरेको हो । रास्वपाले जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमन