भादगाउँ । भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायमै छ । भक्तपुर नगरपालिकामा अहिलेसम्म १६ हजार ३८ मतगणना भइसकेको छ । तीमध्ये नेमकिपाका नगरप्रमुखमा सुनील प्रजापतिले नौ हजार ५६६ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद