६ असार २०८३, शनिबार
समाचार

लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ। नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी