२ जेष्ठ २०८३, शनिबार
समाचार

१९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ विदेशमन्त्री केहीबेरमा काठमाडौँ आउँदै

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट केहीबेरपछि काठमाडौँ आउँदै छन् । कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भइरहेको परिवर्तित परिवेशमा चिनियाँ विशिष्ट अतिथिको आगमनलाई नेपाली जनताले हार्दिकतापूर्वक