२ आश्विन २०८३, शुक्रबार
समाचार

माओवादी केन्द्रले बोलाएको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले बोलाएको स्थायी कमिटीको बैठक आज बस्दै छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज शनिवार बिहान ८ बजे बस्ने भएको हो । स्थायी समिति निर्वाचित भएपछि पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको