१ जेष्ठ २०८३, शुक्रबार
समाचार

विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने भएको छ । आज सोमबार बिहान काँग्रेसले विराटनगर महानगरपालिकाको मेयरको टिकट कोइरालालाई दिएको हो । कांग्रेसमा उनी नेता शेखर कोइराला निकट नेता मानिन्छन् । विराटनगरको मेयरमा