सप्तरीमा कुटपिटबाट एक युवकको मृत्यु
सप्तरी । सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हाे ।