संघीय संसदमा प्रिबजेट छलफल जारी
काठमाडौं । संघीय संसदमा आगामी जेठ १५ गते प्रस्तुत हुने नयाँ बजेटको सन्दर्भमा सुझाव लिनका लागि प्रिबजेट सम्बन्धी छलफल अहिले जारी रहेको छ । राष्ट्रियसभा तथा प्रतिनिधि सभाको जारी बैठकमा अहिले सांसदहरुले नयाँ बजेटको सिद्धान्त र प्राथमिकताका सन्दर्भमा आ-आफ्नो सुझाव