देउवालाई गगन-विश्वप्रकाशको आग्रह : एसपीपी सधैँका लागि बन्द गरिदिनुहोस्
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई सधैँका लागि बन्द गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सोमबार महामन्त्रीद्वय थापा र