११ असार २०८३, बिहिबार
समाचार

देउवा सरकारले ल्याएको नागरिकता विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौँ । देउवा सरकारले ल्याएको नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का सांसदहरू भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दिएको विरोधको सूचना प्रतिनिधिसभाले