गभर्नर अधिकारी प्रधानमन्त्री देउवाले बोलाएपछि पुगे बालुवाटार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएपछि नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार अहिले उनले प्रधानमन्त्री देउवालाई बिफ्रिङ गरिरहेका छन् । गभर्नर अधिकारीले नेकपा एमालेको अर्थ विभागको सदस्यका रुपमा एम अधिकारीको नामले काम गरिरहेको