१२ असार २०८३, शुक्रबार
समाचार

सुदूरपश्चिम प्रदेशमा दुई दिनमा ६८ व्यक्तिमा कोरोना संक्रमण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई दिनमा थप ६८ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार आइतबार र सोमबार गरिएको ८७१ को नमूना परीक्षण गर्दा ६८ जना सङ्क्रमित भेटिएका हुन् । सङ्क्रमण रोकथाममा भइरहेको कमीकमजोरीले यो