१ भदौ २०८३, सोमबार
समाचार

भारतीय स्थल सेनाध्यक्ष मनोज पांडे आइपुगे काठमाडौँ

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपाल आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाको विमानमार्फत उनी आज पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले हार्दिक