१ आश्विन २०८३, बिहिबार
समाचार

नेप्से परिसूचकमा आज दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । तिहार र छठ पर्वको लामो बिदापछि खुलेको पुँजी बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ३९ प्रतिशतले बढेर एक हजार आठ सय ७४ दशमलव ८७ प्रतिशत बिन्दुमा पुगेको हो ।