२८ बैशाख २०८३, सोमबार
समाचार

काँग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल ट्वीटरमार्फत खड्काले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । खड्कामा शनिबार २१ गतेदेखि सामान्य ज्वरो र खोकी सुरु भएपछि हिजो आइतबार कोरोना