२७ बैशाख २०८३, आइतबार
समाचार

महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबरालाई सोध्ने पूरक प्रश्नबारे निर्णय गर्ने

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ । महाअभियोग सिफारिस समितिको आज बिहान ९ बजे सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बस्न लागेको हो । आजको बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सोध्ने भनिएको पूरक प्रश्नकोबारेमा