काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको आजको बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सकिएको छ । सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराले आज ८ वटा प्रश्नको जवाफ दिएसंगै उनको अन्तिम बयान सकिएको