बैतडीमा जीप दुर्घटना : केही मानिसको हाताहाती भएको आशंका
बैतडी । बैतडीमा आज बिहान जीप दुर्घटना हुँदा केही मानिसको हाताहाती भएको आशंका गरिएको छ । बैतडीको पाटन नगरपालिका-७ थुम भन्ने स्थानमा प्रहरी चढेको जीप दुर्घटना भएको हो । बैतडीको पाटनमा मतपेटिका पुर्याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको