११० जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७५२ जनामा पिसिआर परिक्षण गर्दा ६० जना र २०७५ जनामा एन्टीजेन परिक्षण गर्दा ५० जना गरी जम्मा ३८२७* नमुनाको परीक्षण गर्दा ११०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी