मकवानपुर । मकवानपुरको मनहरिमा गएराति स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत