काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो २ बजे बैठक बस्ने भएको हो । आज बस्ने माओवादीको पदाधिकारी बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार