चाडपर्वले राष्ट्रिय एकता कायम गर्न योगदान गर्छन् : प्रदेश प्रमुख गुरुङ
गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविध चाडपर्वले राष्ट्रिय एकता कायम गर्न योगदान दिने बताएका छन् । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहेको