भोजपुरमा गठबन्धनका उम्मेदवार सुदन किरातीको अग्रता
टक्सार । भोजपुरको प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा गठबन्धनका साझा उम्मेदवार सुदन किरातीले अग्रता लिएका छन् । हालसम्म तीन हजार एक सय २४ मत गणना हुँदा उनले एक हजार पाँच सय ४१ मत पाएका छन् भने नेकपा (एमाले) का