सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले आज विश्वासको मत लिँदै
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा रावलले विश्वासको मत लिन लागेका हुन् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले संवैधानिक व्यवस्था अनुसार माघ २६