विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आज बिहीवार बिहान विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले निर्वाचनबाट सन्तोषजनक नतिजा आएको भन्दै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने