चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले ‘बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई छाड्न आदेश दिएको छ । हत्यासहितका विभिन्न अपराधमा सजाय काटिरहेका फ्रेन्च नागरिक शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिल