२१ असार २०८३, आइतबार
समाचार

एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच सिंहदरबारस्थित एमाले संसदीय दलकाे कार्यालयमा भेटवार्ता भएको हो ।