काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारमा सहमति जुट्न सकेन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले गठन्धनको तर्फबाट साझा उम्मेदवारबारे निर्णय गर्न नसकेको हो । गठबन्धनमा सहमति नजुटेपछि उपपराष्ट्रपतिमा दुई जना महिला र एक जना पुरुष उम्मेदवार