काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज जारी रहेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको हो । जारी माओवादीको पदाधिकारी बैठकमा राष्ट्रपतिको निर्वाचनको बारेमा छलफल भइरहेको बताइएको छ ।