काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न ४ बजे स्थायी समिति बैठक बस्ने भएको हो । बैठकको आवश्यक तयारी नपुगेको र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका