२८ भदौ २०८३, आइतबार
समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई शीर्ष नेताबीच छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र