२३ बैशाख २०८३, बुधबार
समाचार

एमाले अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बिहानै बालकोटमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बिहानै ओली निवास बालकोट पुगेका हुन् । सत्ता गठबन्धनमा अविश्वासको बढ्दै गएर गठबन्धन नै धरापमा पर्न