२२ असार २०८३, सोमबार
समाचार

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक आज बस्दै छ । आज शुक्रबार बिहान साढे ११ बजे रास्वपाको पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्ने भएको हो । बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई