२२ असार २०८३, सोमबार
समाचार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको हो । गठबन्धनमा मन्त्रालयको भागबण्डामा हिजो सहमति जुट्न नसकेकोले आज पनि बैठक बसेको हो । हिजो बसेको गठबन्धनको बैठकमा सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन