५ जेष्ठ २०८१, शनिबार
समाचार

विवेकशील साझाका संयोजक मिलन पाण्डे पार्टीबाट निष्काशित

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशनको घोषणा गरेका छन् । पाण्डेले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष मिश्रले निष्काशनको घोषणा गरेका हुन् । पाण्डेले मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको