६ जेष्ठ २०८१, आइतबार
समाचार

साढे १३ वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २८९ गैँडा मरे

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन