६ जेष्ठ २०८१, आइतबार
समाचार

एमाले प्रदेश अधिवेशन स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल नेकपा (एमाले) को प्रदेश अधिवेशन सरेको छ । नेकपा एमालेका एक नेताका अनुसार यही माघ ८ गतेका तोकिएका सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको हो । कोरोना संक्रमण बढ्दै गएपछि अधिवेशन