२६ बैशाख २०८१, बुधबार
समाचार

यस्तो छ अध्यक्ष प्रचण्डको राजनीतिक जीवन

काठमाडौँ । मुक्तिराम दाहाल र भवानी दाहालको सुपुत्रका रूपमा कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस–१ लेवाडेमा जन्मेका अध्यक्ष प्रचण्ड राजनीतिक रूपमा जनयुद्ध, शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, संविधानसभाको नेतृत्वकर्ताको हैसियतमा नेपालको राजनीतिमा क्रियाशिल छन् । पछिल्लो पटक आज पुनः अध्यक्षमा निर्वाचित भएपछि उनले