२४ असार २०८३, बुधबार
समाचार

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आज पनि जारी रहने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको बयान आज पनि जारी रहने भएको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान आज पनि जारी रहने भएको हो । हिजो