काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेकी थिइन् । त्यस अवसरमा उनीहरूबिच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विचार विमर्श भएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले राजदूत चाङलाई बधाई ज्ञापन गर्दै कार्यकाल