७ बैशाख २०८१, शुक्रबार
समाचार

अमेरिकी राष्ट्रपति बाइडेन र रुसी समकक्षी पुटिनबीच टेलिफोन वार्ता हुँदै

मस्को, रूस । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ । “वास्तवमा, अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको छ ।