२० बैशाख २०८१, बिहिबार
समाचार

डोनाल्ड ट्रम्पले गरे पुटिनको प्रशंसा

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा चालेको कदमको प्रशंसा गरेका छन् । दक्षिणपन्थी रेडियो कुराकानी कार्यक्रम ‘दी बक सेक्स्टन शो’मा ट्रम्पले युक्रेन समस्यामाथिको आफ्नो स्पष्ट मौनता तोडेर रुसी राष्ट्रपतिको प्रशंसा गरेका हुन् । ट्रम्पले रुसले