२६ श्रावण २०८३, मंगलबार
समाचार

नेम्वाङको निधनपछि प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्ष अस्पतालमा

काठमाडौँ । संविधानसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष एवं एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङको निधन भएको छ । आज राती साढे १ बजे ह्रदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत्यु भएको जनाएको नेम्वाङको स्वकीय