२७ असार २०८३, शनिबार
समाचार

राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठक आज फेरि बस्दै

काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको सर्वदलीय बैठक आज फेरि बस्दै छ । राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठक अपराह्न चार बजे आज फेरि बस्ने भएको हो । सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले