५ जेष्ठ २०८१, शनिबार
समाचार

स्क्यानर मेसिन बिग्रिएपछि वर्षौंदेखि प्रेस काउन्सिलमा रहेका अखबार टहरोमा

काठमाडौं । स्क्यानर मेसिन बिग्रिएपछि वर्षौंदेखि प्रेस काउन्सिल नेपालमा रहेका अखबार टहरोमा अव्यवस्थित रूपमा थुपारिएको छ । डिजिटाइज हुन नसक्दा ती अखबार धुजाधुजा हुन थालिसकेका छन् । अखबारको सुरक्षाका कुनै उपाय अपनाइएको छैन । कर्मचारीहरू ती अखबार भित्रभित्रै मुसाले खाएको