१२ असार २०८१, बुधबार
समाचार

विप्लव समूहका प्रवक्ता प्रकाण्ड किन एक्कासी पुगे निर्वाचन आयोग ?

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आज एक्कासी निर्वाचन आयोग पुगेका छन् । स्थानीय निर्वाचन आफ्नो पार्टीले पनि सहभागी हुन पाउनुपर्ने माग लिएर प्रकाण्डसहितको टोली आज निर्वाचन आयोगमा पुगेको हो । निर्वाचन आयोगको