३ असार २०८१, आइतबार
समाचार

देशभर थपिए २२ जना कोरोना संक्रमित, ७५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २५१६ जनामा पिसिआर परिक्षण गर्दा १६ जना र १३१९ जनामा एन्टीजेन परिक्षण गर्दा ६ जना गरी जम्मा ३८३५* नमुनाको परीक्षण गर्दा २२* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी