१३ आश्विन २०८१, आइतबार
समाचार

प्रतिनिधिसभावाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक, २०७९ र राष्ट्र ऋण उठाउने विधेयक २०७९ बहुमतले पारित गरेको छ । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकले यी दुईवटा विधेयक बहुमतले पारित गरेको हो । आजको प्रतिनिधिसभाको बैठकमा यी विधेयकमाथि छलफल भएको थियो ।